केन्द्रीय संस्करण

तेस्रो पटक पोजेटिभ सर्किट ब्रेकर लागेर आजका लागि सेयर कारोबार बन्द

person explore access_timeअसार १७, २०७७ chat_bubble_outline0

सेयर बजार तेस्रो पटक पोजेटिभ सर्किट ब्रेकर लागेर बन्द भएको छ । बजार ६ प्रतिशतले बढेपछि बुधबारका लागि कारोबार बन्द भएको हो । लामो समयपछि खुलेको बजारमा लगानी कर्ता उत्साहित हुँदा आज पनि तेस्रो पटक सर्किट ब्रेकर लागेको छ । नेप्से सूचक ७५.७७ अंकले बढेर १३३६.५२ विन्दुमा आइपुगेको छ ।

अहिले बैंकमा ऋण प्रवाहभन्दा निक्षेप संकलन बढी छ । यसले गर्दा बैंकिङ प्रणालीमा तरलता .लगानी योग्य रकम) थुप्रिएको छ । अर्को तर्फ अर्थमन्त्रील देशको अर्थतन्त्रमा सुधार आएको अभिव्यक्ति पनि दिएका थिए । यसले बजारमा अझ उत्साह थपेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.