शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो पटक पोजेटिभ सर्किट ब्रेकर लागेर आजका लागि सेयर कारोबार बन्द

बुधबार, १७ असार २०७७, १२ : ३८
बुधबार, १७ असार २०७७

सेयर बजार तेस्रो पटक पोजेटिभ सर्किट ब्रेकर लागेर बन्द भएको छ । बजार ६ प्रतिशतले बढेपछि बुधबारका लागि कारोबार बन्द भएको हो । लामो समयपछि खुलेको बजारमा लगानी कर्ता उत्साहित हुँदा आज पनि तेस्रो पटक सर्किट ब्रेकर लागेको छ । नेप्से सूचक ७५.७७ अंकले बढेर १३३६.५२ विन्दुमा आइपुगेको छ ।

अहिले बैंकमा ऋण प्रवाहभन्दा निक्षेप संकलन बढी छ । यसले गर्दा बैंकिङ प्रणालीमा तरलता .लगानी योग्य रकम) थुप्रिएको छ । अर्को तर्फ अर्थमन्त्रील देशको अर्थतन्त्रमा सुधार आएको अभिव्यक्ति पनि दिएका थिए । यसले बजारमा अझ उत्साह थपेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप