बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मुग्लिन आउँदै गरेको एलपी ट्रक र स्कारपियो ठोक्कियो, एक जनाको मृत्यु

सोमबार, १५ असार २०७७, १९ : ०१
सोमबार, १५ असार २०७७

चितवन । चितवनबाट मुग्लिन आउदै गरेको एलपी ट्रक र बिपरित दिशाबाट आएको स्कारपियो ठोक्किदा एक जनाको मृत्यु भएको छ ।  दासढुङा नजिकै १७ किलोमा दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार मृत्यु हुनेको पहिचान खुलेको छैन  । 

बा १३ च ५९२९ नम्बरको स्कारपियोमा एक महिला र चार पुरुष सवार  थिए । दुर्घटनामा अन्य २ जनाको अवस्था गम्भीर र २ को सामान्या रहेको भट्टले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप