बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘हुण्डाई फेस्टिभ डिलाइट २०७६’ अफरका दुईजना विजेताले जिते कार, १० जना भाग्यशाली जोडीले पाए दुबई भ्रमणको अवसर

सोमबार, १५ असार २०७७, १८ : २५
सोमबार, १५ असार २०७७

काठमाडौं– हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुण्डाई फेस्टिभ डिलाइट २०७६’ अफर विजेताहरुको नाम घोषणा गरेको छ ।

सो अफरअनुरुप हरेक नयाँ हुण्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्की ड्र मार्पmत १० भाग्यशाली जोडीलाई ४ रात ५ दिनको लागि दुबई भम्रण तथा बम्पर लक्की ड्रबाट २ विजेतालाई हुण्डाई स्यान्ट्रो र हुण्डाई भेन्यू जित्ने मौका थियो ।

‘हुण्डाई फेस्टिभ डिलाइट २०७६’ अफरको विजेताको घोषणा हिमालय टिभीमा लाइभ लक्की ड्र मार्फत असार १५ गते सोमबार गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनालले विजेताको नाम घोषणा गरिन् ।

‘हुण्डाई फेस्टिभ डिलाइट २०७६’ अफर अनुरुप, ४ रात ५ दिनको दुबई भ्रमणको १० जना भाग्यशाली जोडीहरुको छनोट गरिएको थियो । भाग्यशाली बिजेताहरुको नाम र कुपन नं यस प्रकार छनः
१) भरत सिंह पौडेल               ९ कुपन नंस् ३९७०
२) चन्द्र मणि पौडेल               ९ कुपन नंस् २७५०
३) श्रीजेश    घिमिरे                ९ कुपन नंस् ९९६०
४) महेश्वर लाल सिंह               ९ कुपन नंस् ९९९०

५) कृष्ण प्रकाश पौडेल शर्मा    ९ कुपन नंस् ९४४०
६) राजु शाह                         ९ कुपन नंस् ७६    ०
७) दल बहादुर बि.क.             ९ कुपन नंस् ७४४०
८) विजय अग्रवाल÷गणेश हार्डवेयर    ९ कुपन नंस् ७१६०
९)    एन्आईसी एसिया बैंक लि.÷निर्भिक सापकोटा    ९ कुपन नंस् ११५८०
१०) खातु ईन्टरनेशनल प्रा. लि.        ९ कुपन नंस् ३५    ०

त्यसैगरी अफरको पहिलो बम्पर लक्की ड्रअन्तर्गत, कुपन नम्बर ३२९   का शालिकराम अधिकारी ले हुण्डाई स्यान्ट्रो जितेका छन् । साथै अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्रअन्तर्गत, कुपन नम्बर १२७२ का श्री नागेश्वर प्रसाद शाह ले हुण्डाई भेन्यू जितेका छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस ‘हुण्डाई फेस्टिभ डिलाइट २०७६’ योजना मार्पmत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो । सो योजना २ भाद« देखि १७ कात्र्तिक २०७६ सम्म लागु गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप