केन्द्रीय संस्करण

फिल्म ‘परिस्थिति’ सार्वजनिक

person explore access_timeअसार १४, २०७७ chat_bubble_outline0

काठमाडौं । विजी बर्मा फिल्मस्को व्यानरमा निर्माण भएको छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक भएको छ । समसामयिक विषयवस्तुमा तयार फिल्ममा राजन मर्हजन, मिलन तामाङ, निशान स्यानताङ पूर्ण, माया थिङ, क्षितिज लामा, राजु स्यान्ताङ, अमर थिङलगायतको अभिनय रहेको छ ।

अभिनेता किशोर खतिवडाको लेखन तथा निर्देशन रहेको  फिल्मको निमार्ता कला राई रहेकी छन् । थुप्रै ठुलो पर्दाको फिल्ममा अभिनेताको रुपमा देखिएका किसोरले फिल्ममा पनि मुख्य भूमिका निर्वाह गरेका छन् । 
फिल्ममा दिवश गुरुङको छायाँकन तथा कमल खालिङको सम्पादन रहेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.