फिल्म ‘परिस्थिति’ सार्वजनिक
आइतबार, १४ असार २०७७, १६ : १८
काठमाडौं । विजी बर्मा फिल्मस्को व्यानरमा निर्माण भएको छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक भएको छ । समसामयिक विषयवस्तुमा तयार फिल्ममा राजन मर्हजन, मिलन तामाङ, निशान स्यानताङ पूर्ण, माया थिङ, क्षितिज लामा, राजु स्यान्ताङ, अमर थिङलगायतको अभिनय रहेको छ ।
अभिनेता किशोर खतिवडाको लेखन तथा निर्देशन रहेको फिल्मको निमार्ता कला राई रहेकी छन् । थुप्रै ठुलो पर्दाको फिल्ममा अभिनेताको रुपमा देखिएका किसोरले फिल्ममा पनि मुख्य भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा दिवश गुरुङको छायाँकन तथा कमल खालिङको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ