शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ विश्वका बढी प्रभावित १० मुलुकहरूको कोरोना सङ्क्रमितको तथ्याङ्क

आइतबार, १४ असार २०७७, १२ : ४८
आइतबार, १४ असार २०७७

एजेन्सी । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाखभन्दा बढी पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ । 

विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ । बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमितको सङ्ख्या निम्नअनुसार रहेको छ ।

अमेरिका – २५,०५,५९३
ब्राजिल – १३,१३,६६७
रूस–    ६,२६,७७९
भारत–   ५,०८,९५३
बेलायत– ३,११,७२७
पेरू–     २,७५,९८९
चिली–  २,६७,७६६
स्पेन–    २,४८,४६९
इटाली– २,४०,१३६
चीन–   ८५,१७३
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप