शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौं–नुवाकोट हुँदै गोसाइँकुण्ड पदयात्रा मार्ग अध्ययन सुरु

शुक्रबार, १२ असार २०७७, १७ : २८
शुक्रबार, १२ असार २०७७

नेपाल पर्यटन बोर्ड र रसुवा नुवाकोट पर्यटन समाजको संयुक्त प्रयासबाट काठमाडौंबाट नुवाकोट हुँदै गोसाइँकुण्डको नयाँ पदमार्ग अध्ययनको लागि आज अध्ययन टोली काठमाडौंको बूढानीलकण्ठबाट प्रस्थान गरेको छ ।

रसुवा नुवाकोट पर्यटन समाजका बरिष्ठ उपाध्यक्ष शिव लामिछाने नेत्तृत्वको ६ सदस्यीय टोलीले ८ दिनको भ्रमण गरी सम्भाव्यता अध्ययन गर्नेछ ।

टोलीमा समाजका सदस्यहरु दिनेश तामाङ, गगनराज न्यौपाने, उर्जा तामाङसहित पत्रकार अशोक शिलवाल र सुरेन्द्र राना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप