केन्द्रीय संस्करण

अकेसाले भनिन् ‘नाम मेरो लाली’

person explore access_timeअसार ११, २०७७ chat_bubble_outline0

काठमाडौं – टिकटकबाट चर्चित बालिका अकेशा पोख्रेलको अभिनय रहेको ‘नाम मेरो लाली’ बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ । 

रोमान्टीक शैलीमा तयार यो गीतको म्युजिक भिडियो त्रिशा केसीले निर्देशन गरेकी हुन् । 

अम्बिका गुरुङको शब्द, रबिना बसेलको स्वर रहेको गीतमा राजन कार्की संगीत रहेकोछ । गीतमा सन्देश शर्माको छायाँकन तथा प्रवेश सिंहको सम्पादन छ । 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.