काठमाडौँमा जग्गाको मूल्याङ्कन बढेन, कुन क्षेत्रको मूल्य कति ?
न्यूनतम प्रतिआना ४ लाखदेखि ५० लाख रुपैयाँसम्म
बुधबार, १० असार २०७७, १७ : ४०
काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण काठमाडौंको जग्गाको मूल्याङ्कन स्थिर राखिएको छ । काठमाडौँ महानगरपालिकाको सातौँ नगरसभाको दोस्रो अधिवेशनमा पेश गरिएको महानगरको आर्थिक ऐनमा आर्थिक वर्ष २०७७/७८ को लागि महानगर क्षेत्रभित्रको जग्गाको मूल्याङ्कन स्थिर राखिएको हो ।
महानगरको प्रस्तावित आर्थिक ऐनमा काठमाडौं महानगर क्षेत्रभित्र जग्गाको प्रतिआना न्यूनतम ४ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्म तोकिएको छ । यस्तो मूल्य जग्गा रहेको ठाउँ र जग्गाले छोएको बाटोको चौडाईका आधारमा तय गरिएको हो ।
जग्गाको मूल्यांकनलाई बैंकिङ ऋण र करसँग जोडेर हेरिने भएकोले यसको घटबढले हुने लाभ र हानी दुबै छ । तर, कोभिड–१९ को कारण घरजग्गाको मूल्यमा ह्रास आउने अनुमानकाबीच महानगरले मूल्याङ्कन भने यथावत राखेको हो ।
यस्तो छ काठमामाडौंमा जग्गाको मूल्य :












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण