शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मोयाले’ भन्दै सहिमा र विक्रम

मङ्गलबार, ०९ असार २०७७, १३ : ४६
मङ्गलबार, ०९ असार २०७७

काठमाडौं । लोकप्रिय गायिका सहिमा श्रेष्ठ तथा गायक विक्रम रानाको नयाँ गीत ‘मोयाले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । 
म्युजिक भिडियोमा आकाश श्रेष्ठ र आरुषी मगरको रोमान्स देख्न सकिन्छ । भिडियोमा प्रेमकथा बुनिएको छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोका निर्देशक शिव विक हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप