सरकारसँग सुविधा माग्दै शैक्षिक परामर्श व्यवसायी
सोमबार, ०८ असार २०७७, १४ : १५
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले आफूहरुलाई अतिप्रभावित क्षेत्रअन्तर्गत सूचीकृत गरी सुविधा दिन माग गरेको छ ।
सङ्घले बन्दाबन्दी खुकुलो भए पनि विद्यार्थी र अभिभावक नियमित परामर्शमा आउने स्थिति नभएको अवस्थामा कन्सल्टेन्सी व्यवसाय सञ्चालन चुनौतीपूर्ण भएको जनाएको छ ।
सङ्घका महासचिव दीपकराज भुसालद्वारा आज जारी विज्ञप्तिमा एक महिनाको घरभाडा छुटको व्यवस्था, बैँक ऋण, किस्तामा र सञ्चारमा सुविधा दिलाउन सरकारसँग माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप
-
चेल्सीको अपराजित यात्रा कायमै
-
युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन