बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौं ल्याइपुर्‍याइयो नेपालीका शव (फोटोफिचर)

शुक्रबार, ०५ असार २०७७, १४ : १०
शुक्रबार, ०५ असार २०७७

काठमाडौं ।  वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याइएको छ ।  शुक्रबार कतार, कुवेत, दुवई लगायतका स्थानबाट शव काठमाडौं ल्याइपुर्याएको हो ।

बैदेशिक रोजगार बोर्डका अनुसार युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याइएको हो । त्यस्तै कतारबाट पनि केही शवहरु ल्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप