सातौं न्युजिल्याण्ड एजुकेशन फेयर हुने
बिहीबार, २२ भदौ २०७४, १७ : ४४
काठमाडौं–न्युजील्याण्ड अध्ययनका लागि जान चाहने विद्यार्थीलाई सूचना प्रवाह गर्ने उद्देश्यले सातौं न्युजील्याण्ड एजुकेशन फेयर हुने भएको छ ।
रोहिनी इन्टरनेशनल एजुकशन सर्भिसेज, डल्फीन एजुकेशन कन्सलटेन्सी, कंगारु एजुकेशन फाउण्डेशन, लगायतको आयोजनामा काठमाडौंमा यो फेयर हुन लागेको हो ।
आगामी सप्टेम्वर १० वाट हुने फेयरमा न्युल्याण्ड अध्ययनमा जानेका लागि परामर्श प्रदान गर्ने आयोजकले जनाएको छ । मेलामा न्युजील्याण्डका १० वटा सरकारी कलेजका साथै हाइ कमिसनको पनि सहभागिता रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग पराजित
-
मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन, प्रमुख निर्वाचन आयुक्तसहित प्रहरीका एसएसपी अनुगमनमा
-
कुमारी बैंक लिमिटेड र भिजन कार्टबिच सम्झौता
-
विवाहपञ्चमी महोत्सव र गढीमाई मेलालाई व्यवस्थित बनाइने
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
-
सन्तोषनारायणको नियुक्तिपछि सेबोनमा नवराजले छाडे प्रवक्ताको जिम्मेवारी