बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलको पार्किङमा थन्किएका हवाइजहाज र हेलिकप्टर, तस्बिरमा हेरौं

बिहीबार, ०४ असार २०७७, १७ : ३८
बिहीबार, ०४ असार २०७७

काठमाडौँ । अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण लामो समय देखिको लकडाउन जारी छ । लकडाउनका कारण उडान बन्द भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाइजहाज तथा हेलिकप्टर त्यसै थन्किएका छन् ।  लामो समयसम्म पार्किङमा राखिएका जहाज र हेलिकोप्टरको कम्पनीहरुले मर्मत सम्भार पनि गरिरहेका छन् । सरकारले आन्तारिक उडानलाई खुकुलो बनाउने तयारी गरेसँगै कम्पनीहरुले उडानको तयारी समेत गरिरहेका छन् । तस्बिरः रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप