
दिल्लीका स्वास्थ्यमन्त्री अस्पताल भर्ना, कोरोना परीक्षण हुँदै

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई उच्च ज्वरो र सास फेर्न समस्या भएका कारण राजीव गान्धी सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ । मंगलबार उनको कोरोना परीक्षण गरिने बताइएको छ ।
Delhi's Health Minister Satyendar Jain has been admitted to Rajiv Gandhi Super Speciality Hospital after he complained of high fever and difficulty in breathing. (file pic) pic.twitter.com/77EBj5XrVN
— ANI (@ANI) June 16, 2020
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सत्येन्द्र जैनको स्वास्थ्यको विषयमा ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘आफ्नो स्वास्थ्यको ख्याल नै नगरी २४ सै घण्टा जनताको सेवामा लागिरहनुभयो । आफ्नो ख्याल राख्नुहोला, चाँडै स्वस्थ हुनुहोस् ।’
Due to high grade fever and a sudden drop of my oxygen levels last night I have been admitted to RGSSH. Will keep everyone updated
— Satyendar Jain (@SatyendarJain) June 16, 2020
अपनी सेहत का ख़्याल किए बिना आप रात दिन 24 घंटे जनता की सेवा में लगे रहे। अपना ख़्याल रखें और जल्द स्वस्थ हों। https://t.co/pmsU5fuuRP
— Arvind Kejriwal (@ArvindKejriwal) June 16, 2020
स्रोतः बीबीसी

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ