‘आवाज एकताको’ सन्देशमुलक सामाजिक भिडियो सार्वजनिक
मङ्गलबार, २७ जेठ २०७७, १४ : ३१
काठमाडौं– कोभिड १९ को महामारीबाट मुक्त्त हुन र सुरक्षित जीवन यापनको लागि निर्माण केडिया अर्गनाइजेशनको र वृज सिमेन्टको संयोजकत्वमा निर्माण गरिएको ‘आवाज एकताको’ सन्देशमुलक सामाजिक भिडियो सार्वजनिक भएको छ ।
अहिलेको विषम परिस्थितीमा सबै नेपालीको मनोबल र आत्मविश्वास कायम राखिरहन केडिया अर्गनाइजेशन र वृज सिमेन्टद्वारा यो सिर्जनामूलक सांगितीक भिडियो सन्देश मार्फत चेतना जगाउन प्रयास गरिएको कम्पनीले जारी विज्ञप्तीमा जनाएको छ ।
यस गीतको सम्पूर्ण निर्माण व्यवस्थापन, संयोजन एवं निर्माण कि एडभर्टाइजिङ्ग सर्भिस प्रा.लि.ले गरेको छ । शब्दबाट ब्यक्त हुन नसकेको कुराहरु पनि यस ‘आवाज एकताको’ झल्किने सांगितिक भिडियोले सम्पूणमा एकताको संचार गर्ने छ भन्ने विश्वास कम्पनीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने
-
नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिन्छ : सभापति देउवा