केन्द्रीय संस्करण
समाचार

कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि, कूल संक्रमितको संख्या ६४१ पुग्यो (विवरणसहित)

person explore access_timeजेठ २५, २०७७ chat_bubble_outline0

काठमाडौं । बितेको २४ घण्टामा कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

 कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यानमा २८, सुर्खेतमा २०, दैलेखमा ३ र कालीकोटमा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६४१ पुगेको छ । 

नयाँ संक्रमितको विवरण
 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.