केन्द्रीय संस्करण

डायलासिस गराउँदै गर्दा महिलाको मृत्यु, कोरोनाको रिपोर्ट पोजेटिभ आयो

person explore access_timeजेठ २४, २०७७ chat_bubble_outline0

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षिय महिलाको डायलासिस गराउँदा गराउँदै मृत्यु भएको छ । 

महिलाको धनगढीको सेती अस्पतालमा डायलासिस गराउँदै गर्दा शुक्रबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 
मृत्यु भएपछि उनको स्वाब पीसीआर विधिबाट सेती अस्पतालकै ल्याबमा  परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए । उनले ती महिलामा कोरोनाको कुनै लक्षण देखिएपनि रिपोर्टमा भने कोरोना पोजेटिभ देखिएको बताए । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.