बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका ४ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, २४ जेठ २०७७, १६ : ५९
शनिबार, २४ जेठ २०७७

 काठमाडौंमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । संक्रमतिमा   २१ र ३५ वर्षीया  महिला तथा ३६ र ४६ वर्षीय पुरुष छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप