केन्द्रीय संस्करण

काठमाडौंका ४ जनामा कोरोना संक्रमण पुष्टि

person explore access_timeजेठ २४, २०७७ chat_bubble_outline0

 काठमाडौंमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । संक्रमतिमा   २१ र ३५ वर्षीया  महिला तथा ३६ र ४६ वर्षीय पुरुष छन् ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.