बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अनलाइन पत्रकारहरुको निःशुल्क कोरोना बीमा

शनिबार, २४ जेठ २०७७, १३ : ०२
शनिबार, २४ जेठ २०७७

काठमाडौं– अनलाइन पत्रकार संघमा आवद्ध सबै पत्रकारहरुको १ लाख रुपैयाँ बिमाङ्क बराबरको कोरोना बीमा गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हकलगायत पत्रकारिताका क्षेत्रमा सक्रिय संस्था फ्रिडम फोरमको आर्थिक सहयोगमा कोरोना बीमा भएको हो ।

यो बीमा कार्यक्रमका लागि संघका सदस्यहरुले बीमाशुल्क तिर्नुपर्नेे छैन । अनलाइन पत्रकार संघ र फ्रिडम फोरमको सहकार्यमा फोरमले बीमा शुल्क तिरेर बीमा कम्पनी शिखर इन्स्योरेन्समा बीमा गराइएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप