रन्जनाले ल्याइन् ‘दैव कसम कोरोनाको’
शुक्रबार, २३ जेठ २०७७, १६ : १७
काठमाडौं । संचारकर्मी सूर्य चन्दको निर्देशन रहेको ‘दैव कसम कोरोनाको’ बोलको गीत सार्वजनिक भएको छ । रन्जना दाहालको शब्द तथा स्वर रहेको गीतमा शिशिर भण्डारीको संगीत रहेको छ ।
गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा रञ्जना दाहाल, गोविन्द दाहाल, डेनिशा दाहाल, रमला शर्मा र देवी पन्त लगायतको अभिनय रहेको छ ।
गीतमा महेश श्रेष्ठ र पशुपति श्रेष्ठको छायाँकन तथा सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट
-
एसईई अनुगमनका लागि दिईएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल
-
गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश