केन्द्रीय संस्करण

करणी आरोपमा चार युवा पक्राउ

person explore access_timeजेठ २१, २०७७ chat_bubble_outline0

सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहले जवरजस्ती करणी गरेको आरोपमा चार जना यूवालाई पक्राउ गरेको छ । 

मंगलबार राति सिराहको गोलबजार नगरपालिका वडानम्बर ३ की १५ बर्षिया बालिकाले जर्वजस्ती करणी गरको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नरहा गाउँपालिका ४ बस्ने रामबाबु भन्ने २५ बर्षका चन्देश्वर यादव,औरही गाउँपालिकाका वडानम्बर २ बस्ने २० बर्षका अम्बर यादव, सुखिपुर नपा ६ बस्ने १९ बर्षका गोलु महत्तो र औरही २ का २३ बर्षका जगरनाथ यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.