केन्द्रीय संस्करण

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

person explore access_timeजेठ २०, २०७७ chat_bubble_outline0

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छिन् ।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट आज पारित भई  पेश भएको विधेयक नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.