चट्याङ पर्दा रुपन्देहीमा दुई जनाको मृत्यु
सोमबार, १९ जेठ २०७७, २० : ५५
बुटवल । रुपन्देहीको आज चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका बार्ड नम्वर ५ की ५३ वर्षीय कमलावती यादव र लुम्बिनी सास्ंकृतिक नगरपालिका बार्ड २ केलटलिया बस्ने ५५ वर्षीय चयनमति यादवको मृत्यु भएको छ ।
उनीहरु मध्ये कमलावतिको आप रुपमा बसेको बेला चट्याङ लाग्दा घटनास्थालमै मृत्यु भएको हो भने अर्को यादवको चट्याड लागेर घरमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले बताए । उनीहरु दुवै जना बारीमा काम गर्न गएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम
-
आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा