शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पेरुमा शक्तिशाली भूकम्प

आइतबार, १८ जेठ २०७७, १३ : ५१
आइतबार, १८ जेठ २०७७

लिमा । पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । 

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ ।  भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन । -सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप