ऋषि कपुर बितेको एक महिना पूराः श्रीमतीले भनिन्, ‘मलाई हिम्मत देऊ किनकी तिमी मबाट सदाका लागि बिदा भइसक्यौ’
आइतबार, १८ जेठ २०७७, १० : १७
बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको निधन भएको एक महिला पूरा भएको छ । उनको यादमा श्रीमती नीतू कपुरले सोसल मिडियामा एउटा भावुक पोस्ट सेयर गरेकी छिन् । नीतूले ऋषिसँग आफ्नो पुरानो तस्बिर सेयर गर्दै ग्रेसी फिल्ड्सको गीतको लाइन सेयर गरेकी छिन् जसको सार होः मलाई हिम्मत देऊ किनकी तिमी मबाट सदाका लागि बिदा भइसकेका छौ ।
पहिले पनि सेयर गरिसकेकी छिन् पोस्टः
यसअघि ऋषिको निधनपछि नीतूले अर्को एउटा भावुक पोस्ट सेयर गरेकी थिइन् । यसमा उनले लेखेकी थिइन्, ‘हाम्रो कहानीको अन्त्य भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा