केन्द्रीय संस्करण

दुलहीले लगाइन् डिजाइनर मास्क, आइडिया दिएको भन्दै चौतर्फी वाहवाही (भिडियो)

person explore access_timeजेठ १८, २०७७ chat_bubble_outline0

संसारभरी फैलिसकेको कोरोनाभाइरसका कारण थुप्रै विवाह रोकिएका छन् । तर आजकाल भारतको असममा भएको एउटा विवाहको तस्बिर चर्चाको केन्द्र बनेको छ । यहाँ विवाहका बेला दुलहीले कोरोनाबाट बच्नका लागि एक कलात्मक तरिका खोजेकी छिन् जुन धेरैलाई मन परेको छ ।

बजारमा विभिन्न प्रकारको मास्क पाइन्छन् तर यी निकै सामान्य हुन्छन् । यस्तोमा विवाहजस्तो विशेष मौकाका लागि विशेष मास्क बन्न थालेका छन् ।

दुलहीले लगाइन् डिजाइनर मास्कः

Bridal Make Up : Himadri Gogoi

Posted by Deepak Das on Sunday, 24 May 2020

हालै, असममा भएको विवाहमा दुलहा–दुलहीले विवाहमा डिजाइर मास्क लगाएका छन् । दुलहाको मास्क डिजाइनर भएपनि साधारण देखिन्छ भने दुलहीको मास्कमा निकै सुन्दर एम्ब्रोइडरी गरिएको थियो । यो मास्क बनाउने डिजाइनर नन्दिनी बोराकाकटीले आफूहरुले सर्जिकल मास्क स्वास्थ्यकर्मीका लागि  सर्वसाधारणले कपडाले बनेको मास्क लगाउनुपर्छ भन्ने सन्देश दिन चाहेको बताइन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.