केन्द्रीय संस्करण

दुई जना चिनियाँ नागरिक पक्राउ

person explore access_timeजेठ १७, २०७७ chat_bubble_outline0
सांकेतिक फोटो

काठमाडौं । दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । शनिबार साँझ क्षेत्रपाटी चोकमा एक युवतीमाथि दुव्र्यहार गरेको भन्दै महानगरीय प्रहरी वृत्त लैनचौरले दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । 

लैनचौर वृत्तका प्रमुख डीएसपी दीपक खड्काले उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.