मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

दुई जना चिनियाँ नागरिक पक्राउ

शनिबार, १७ जेठ २०७७, २० : ५५
शनिबार, १७ जेठ २०७७

काठमाडौं । दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । शनिबार साँझ क्षेत्रपाटी चोकमा एक युवतीमाथि दुव्र्यहार गरेको भन्दै महानगरीय प्रहरी वृत्त लैनचौरले दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । 

लैनचौर वृत्तका प्रमुख डीएसपी दीपक खड्काले उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप