करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

person explore access_timeजेठ १६, २०७७ chat_bubble_outline0

बुटवल – रूपन्देहीमा करेन्ट लाग्दा विद्युत प्राधिकरणका एक कर्मचारीको  मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं ८ दिपनगरमा रहेको सामुदायिक सिंचाइ प्रणालीको पम्पमा विद्युत मिटर जडान गर्ने क्रममा करेन्ट लागेर  तिलोत्तमा नगरपालिका मणिग्राममा कार्यरत प्राविधिक कर्मचारी मानबहादुर थारुको मृत्यु भएको हो ।

विद्युत प्राधिकरण शाखाका प्रमुख कमर आलम खाँनले मृत्तक थारु तिलोत्तमा नगरपालिका वडा नं १० सेमराका स्थायी बासिन्दा  भएको बताए । उनी १६ वर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत रहेको बताएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।