गण्डकी प्रदेशको नवलपुरका दुईजनामा कोरोना
शुक्रबार, १६ जेठ २०७७, ०७ : ५८
गण्डकी प्रदेशको नवलपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा देवचुली न.पा १५ र ११ नवलपुर बस्ने २१ र १९ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
यी दसई गत जेष्ठ ९ र १२ गते भारतबाट आई देवचुली न.पा. को क्वारेनटाईनमा रहेका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल