शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काडमाडौंमा चार वटा उप–सहर निर्माण गरिने

बिहीबार, १५ जेठ २०७७, १७ : ४९
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट कार्य सुरु गर्ने गरी काठमाडौं उपत्यकामा ४ वटा उप–सहर निर्माण गर्ने बताएको छ । 

आगामी आर्थिक वर्ष २०७७/७८ बजेट भाषणमा अर्थमन्त्री डा.युवराज खतिवडाले सो जानकारी दिएका हुन् । 

बजेट प्रस्तुत गर्दै उनले सहरी विकास मन्त्रालय अन्तरगत रहेर सबै खाले सहरी विकासका लागि लागि कुल ३७ अर्ब ६० करोड छुट्याएको पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप