थपियो अर्को राष्ट्रिय गौरवको आयोजना
बिहीबार, १५ जेठ २०७७, १७ : ०३
सरकारले महाकाली सिंचाई आयोजनालाई राष्ट्रिय गौरव आयोजनाको सूचीमा राखेको छ । यसका लागि १० अर्ब विनियोजन गरिएको बिहीबारको बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले बताए ।
यसअघि २३ वटा राष्ट्रिय गौरवका आयोजना थिए । अर्थमन्त्रीले राष्टि«य गौरवको आयोजनामा महाकाली सिंचाई आयोजना पनि थपिएको बताएसँगै यो संख्या २४ पुगेको छ ।
यस्तै सुनकोशी मरिन डाइभर्सनका लागि २ अर्ब ४६ करोड बजेट छुट्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्व अहङ्कारी र व्यक्तिवादी हुँदा आन्दोलनलाई नै धक्का पुग्यो’
-
नक्कली लाइसेन्स प्रकरण : यातायात व्यवस्था विभागका पूर्वकर्मचारी पक्राउ
-
मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न आयोगको निर्देशन
-
इलामको माङ्सेबुङमा कर्मचारी र मतादाताबिच वादविवाद
-
उप–निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा देउवाले दिए धन्यवाद
-
मत प्रभावित पार्न खोजेपछि इलाममा ‘एग्जिट पोल’ संस्थाका केही व्यक्ति पक्राउ