बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बाणिज्य बैंकका प्रत्येक शाखाले १० जनालाई सहुलियत ऋण दिनैपर्ने

बिहीबार, १५ जेठ २०७७, १६ : ५६
बिहीबार, १५ जेठ २०७७

सरकारले बाणिज्य बैंकका प्रत्येक शाखाले सहुलियतपूर्ण कर्जा दिनैपर्ने व्यवस्था गरेको छ ।
अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अब वाणिज्य बैंकका प्रत्येक शाखले १० जनालाई सरकारले तोकेको सहुलितपूर्ण कर्जा दिनैपर्ने र विकास बैंकले प्रत्येक शाखाबाट ५ जनालाई यस्तो ऋण दिनुपर्ने अर्थमन्त्रीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप