केन्द्रीय संस्करण

निजी अस्पतालका डाक्टरले सरकारीमा काम गर्नुपर्ने

person explore access_timeजेठ १५, २०७७ chat_bubble_outline0

अर्थमन्त्री युवराज खतिवडाले निजी अस्पतालमा काम गर्ने चिकित्सकले अब सरकारी अस्पताल र स्वास्थ्य केन्द्रमा काम गर्ने व्यवस्था गरेको बताएका छन् । 

यस्तै स्वास्थ्य मन्त्रालयको बजेट बढाएर ९० अर्ब ६९ करोड पु¥एको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा उनले यस्तो बताएका हुन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.