शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निजी अस्पतालका डाक्टरले सरकारीमा काम गर्नुपर्ने

बिहीबार, १५ जेठ २०७७, १६ : ३८
बिहीबार, १५ जेठ २०७७

अर्थमन्त्री युवराज खतिवडाले निजी अस्पतालमा काम गर्ने चिकित्सकले अब सरकारी अस्पताल र स्वास्थ्य केन्द्रमा काम गर्ने व्यवस्था गरेको बताएका छन् । 

यस्तै स्वास्थ्य मन्त्रालयको बजेट बढाएर ९० अर्ब ६९ करोड पु¥एको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा उनले यस्तो बताएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप