म्यूजिक नेपालले सार्वजनिक गर्यो ‘लिपुलेकको बाटो’
बुधबार, १४ जेठ २०७७, १७ : ०६
काठमाडौं– म्यूजिक नेपालले गायक तथा संगीतकार मदन गोपालको देशभक्तिपूर्ण गीत ‘लिपुलेकको बाटो’ सार्वजनिक गरेको छ ।
गीतकार रमेश अधिकारीको रचना ‘लिपुलेकको बाटो’ म्यूजिक नेपालको आधिकारीक यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो । उक्त गीतमा गोपालको आफ्नै स्वर र संगीत रहेको छ भने आरके श्रेष्ठले सहायक आवाज दिएका छन् ।
त्यसैगरी, गीतको साउण्ड प्रोडक्सन, रेकर्डिङ तथा मिक्सिङ सुसान्त गजुरेलको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल