बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संविधान संशोधन विधेयकलाई समर्थन गर्ने राप्रपाको निर्णय

बुधबार, १४ जेठ २०७७, १४ : ३५
बुधबार, १४ जेठ २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निशान छाप परिवर्तन गर्न संसदमा प्रस्तुत संविधान संशोधन विद्येयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाको बुधबार सम्पन्न वैठकले विद्येयकको समर्थन गर्ने निर्णय लिएको हो ।

अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले छुटेका भूमि समेटेर नक्सा निर्माण गर्ने असाध्यै राम्रो काम गरेको र यो उचित र सह्रानीय कार्यको आफुहरुले समर्थन गरेको बताएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप