आइसोलेसनमा भर्ना भएका व्यक्तिको मृत्यु
बुधबार, १४ जेठ २०७७, ११ : ३१
कैलाली । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका व्यक्तिको मृत्यु भएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका ७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले उनी भारतबाट धनगढी आएको र मंगलबारमात्रै कोभिड–१९ को आशंकामा आईसोलेसनमा भर्ना गरिएको वताए ।
मृतकको स्वाब संकलन भएको बताउँदै उनले आजै पीसीआर मेसिनबाट कोरोना परीक्षण हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल
-
हङकङसँग पनि हार्यो नेपाल