केन्द्रीय संस्करण

‘हिन्दुस्तानको लकडाउन फेल खायो’

person explore access_timeजेठ १३, २०७७ chat_bubble_outline0

कांग्रेस नेता राहुल गान्धीले लकडाउनको निर्णयको आलोचना गरेका छन् । उनले भने,

– हिन्दुस्तानको लकडाउन फेल खाएको छ ।

– प्रधानमन्त्री नरेन्द्र मोदी र सरकारले आफ्नो रणनीति बताउन् । देशमा कोरोनाको घटना बढिरहेको छ ।

– प्रधानमन्त्रीले आशा गरेअनुसारको नतिजा आएको छैन ।

 – कोरोनाबारे सरकारको प्लान बी के छ ?

– चारैतिर लकडाउन गराएर केही फाइदा भएको छैन ।

स्रोतः बीबीसी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.