डा.बाबुरामदेखि दीया मास्केसम्म एउटै भिडियोमा
काठमाडौं । डा. बाबुराम भट्टराई, कोमल ओलीदेखि फिल्म कलाकार, गायक गायिका, खेलाडी लगायत करिव दर्जन चर्चित ब्यक्ति एउटै भिडियोमा देखिएका छन् । गायक बिनोद बाँनियाको स्वर तथा संगीत रहेको राष्ट्रिय गीत ‘जित्छौँ हामी'मा यी सबैको अभिनय देख्न सकिन्छ ।
देश यतिबेला कोरोना र सिमा अतिक्रमनको बिरुद्ध जुधिरहेको बेला गीतले सबै पक्षमा हौसला प्रदान गर्ने गायक बाँनियाले बताए ।
गीतको शब्द संजोक बश्यालले लेखेका हुन् । गीतको भिडियो पनि बनेको छ । बिजय बश्यालको निर्देशन रहेको भिडियोमा राजनीति नेता डा.बाबुराम भट्टराई, कोमल ओली, पृथ्वीसुब्बा गुरुङ, खेलाडी अनिल गुरुङ, सिपोरा गुरुङ, साबित्री भण्डारी, कलाकार अनुप बराल, दिया मास्के, राजबल्लभ कोइराला, माओत्से गुरुङ, प्रकाश घिमिरे, निराजन प्रधान, मिलन शंकर, शाहिल खान, कवि तिर्थ श्रेष्ठ र साहित्यकार सरस्वती प्रतिक्षा लगायतको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !