थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५१६ पुग्यो
शुक्रबार, ०९ जेठ २०७७, २० : ३३
नेपालमा थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५१६ पुगेको छ ।