शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१ सय ९१ जना पत्रकारको पिसिआर रिपोर्ट नेगेटिभ

बिहीबार, ०८ जेठ २०७७, २२ : २५
बिहीबार, ०८ जेठ २०७७

काठमाडौं । काठमाडौंमा क्रियाशिल १ सय ९१ पत्रकारको पिसिआर बिधिबाट गरिएको परिक्षणमा सबैको  रिपोर्ट नेगेटिभ आएको छ ।  मंगलबार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा अग्रपंक्तिमा रहेर काम गरिरहेका १ सय ९१ जना पत्रकारको स्वाव संकलन गरिएको थियो । 

पिसीआर प्रविधिबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको पत्रकार महासंघका केन्द्रीय सचिव प्रकाश थापाले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप