शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो !

बुधबार, ०७ जेठ २०७७, १९ : १६
बुधबार, ०७ जेठ २०७७


संसारभरि नै कोरोना संक्रमितको संख्याले ५० लाख नाघेको छ  । अहिलेसम्मको तथ्यांकअनुसार ५० लाख १५ हजार ७४२ जना संक्रमित भइसकेका छन् । यही संक्रमणका कारण ३ लाख २५ हजार ५०९ जनाको मृत्यु भइसकेको छ ।

त्यसो त संक्रमितहरुमध्ये १९ लाख ७९ हजार २२३ जना निको पनि भइसकेका छन् ।

बाँकी संक्रमितहरुमध्ये २६ लाख ६५ हजार ५३४ जनाको अवस्था मध्यमखालकाे छ भने ४५ हजार ४६७६ जनाको अवस्था चाहिँ गम्भीर र जटील छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप