साँझ ६ बजे मन्त्रिपरिषद बैठक
सोमबार, ०५ जेठ २०७७, १७ : ५६
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषदको बैठक बस्दैछ । साँझ ६ बजे बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने विषयमा छलफल हुने एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।
संघीय संसदमा नीति तथा कार्यक्रममाथि सांसदहरुको छलफल सकिएकोले भोली प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काई कसरी ब्यवस्थापन गर्नेबारेमा पनि छलफल हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
-
‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण