बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसः पछिल्लो २४ घण्टामा विश्वभरमा जे भयो

शनिबार, ०३ जेठ २०७७, ०८ : ४२
शनिबार, ०३ जेठ २०७७

एजेन्सी : जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार संसारभरी कोरोना भाइरसको संक्रमितको संख्या ४५,३१, ८११ पुगेको छ । 

आधिकारिक आंकडाका अनुसार कोभिड–१९ को महामारीका कारण अहिलेसम्म विश्वभर ३०७,००१ को मृत्यु भएको छ । 

यद्यपि, कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या र संक्रमितको संख्या माथि उल्लेखित संख्याभन्दा बढी हुने बीबीसीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप