स्पेन र फ्रान्समा देखियो अर्को एउटा खतरा
शुक्रबार, ०२ जेठ २०७७, ०९ : २६
इटली र उत्तरी इलाका कोरोनाभाइरस महामारीको अत्यधिक प्रभावित इलाकामध्ये एक हो । अब यो क्षेत्रका साथै फ्रान्समा इन्फ्लामेटरी सिन्ड्रोममा एकाएक वृद्धि देखिएको छ ।
– यो रोग विशेषतः साना बालबालिकामा पाइएको छ । लान्सेटको रिपोर्ट अनुसार यसअघि यस्तै एक मामला अमेरिकामा पनि पाइएको थियो । ब्रिटेन, स्पेनमा पनि यस्तै केस भेटिएको छ ।
– यो स्थिती म्यूकोस्यूटियस लिम्फ नोड सिंड्रोम सँग मिल्दोजुल्दो छ । यसमा ज्वारो आउनु, शरीरभरी डाबर निस्कनु, ग्रन्थी सुन्निनु र यदि स्थिती धेरै गम्भीर भए मुटुसमेत सुन्निने गर्छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा सचिव अधिकारीले दिए राजीनामा
-
एमालेलाई जरिवानाको पत्र बुझाउन महानगरको टोली च्यासल जाँदै
-
सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमबारदेखि
-
भारतले एक दिनमै ६४ करोड मत गनेपछि एलन मस्कको यस्तो प्रतिक्रिया
-
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु
-
शुक्रबारबाट रिलिज ‘तेल भिसा’ र ‘अग्निदहन’को व्यवसाय कस्तो ?