कालिमाटी तरकारी बजारमा गरियो कोभिड–१९ को परीक्षण, तस्विरमा हेर्नुहोस्
बिहीबार, ०१ जेठ २०७७, १३ : ४४

कालिमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार कोभिड–१९ को आरडीटी तथा पीसीआर परीक्षण गरिएको छ । बजार क्षेत्रभित्र प्रत्यक्ष रुपमा कृषि वस्तुको खरिद बिक्रि कार्यमा संलग्न हुने व्यवसायीहरु, व्यवसायीका सहयोगीहरु, ढुवानी कार्यमा संलग्न चालक तथा सहचालकहरु, भरिया तथा मजदुरहरु, सरसफाइ मजदुरहरु, सुरक्षाकर्मी तथा कर्मचारी लगायतका बजार संचालन कार्यमा संलग्न हुने व्यक्तिहरुको परीक्षण गरिएको हो ।
देशभर कोभिड–१९ को संक्रमण बढ्दै गएपछि यतिबेला परीक्षणको दायरालाई फराकिलो बनाउन थालिएको छ । संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नदेखिएकाहरुको पनि परीक्षण सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
-
अमेरिकी डलरसहित रियाल, दिराम र रिङ्गेट भाउ कति पुग्यो ? हेरौं विदेशी मुद्राको दररेट
-
इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने