केन्द्रीय संस्करण
फोटोफिचर

कालिमाटी तरकारी बजारमा गरियो कोभिड–१९ को परीक्षण, तस्विरमा हेर्नुहोस्

person explore access_timeजेठ १, २०७७ chat_bubble_outline0

कालिमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार कोभिड–१९ को आरडीटी तथा पीसीआर परीक्षण गरिएको छ । बजार क्षेत्रभित्र प्रत्यक्ष रुपमा कृषि वस्तुको खरिद बिक्रि कार्यमा संलग्न हुने व्यवसायीहरु, व्यवसायीका सहयोगीहरु, ढुवानी कार्यमा संलग्न चालक तथा सहचालकहरु, भरिया तथा मजदुरहरु, सरसफाइ मजदुरहरु, सुरक्षाकर्मी तथा कर्मचारी लगायतका बजार संचालन कार्यमा संलग्न हुने व्यक्तिहरुको परीक्षण गरिएको हो ।

देशभर कोभिड–१९ को संक्रमण बढ्दै गएपछि यतिबेला परीक्षणको दायरालाई फराकिलो बनाउन थालिएको छ । संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नदेखिएकाहरुको पनि परीक्षण सुरु गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.