नवलपरासीमा पनि कोरोना संक्रमित फेला परे
बुधबार, ३१ वैशाख २०७७, २० : २३
नवलपरासीमा पनि पहिलो पटक कोरोनाभाइरस संक्रमित फेला परेका छन् । नवलपरासीका ३६ वर्षीय पुरुषमा कोरोनभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा गरिएको परीक्षण्मा ती पुरुमा कोरोना पुष्टि भएको हो।
यस्तै रुपन्देहीका १२ जना, कपिलबस्तुका ८ जना र पर्साका ३ जनामा पनि कोरोना पुष्टि भएको छ ।
आजै दिउँसो कपिलबस्तु र नेपालगन्जका थप १–१ जनामा पनि कोरोना पुष्टि भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्तमितको संख्या २४३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण