शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ सोनम कपुरको दिल्लीमा रहेको घर (१३ तस्बिरमा हेर्नुहोस्)

मङ्गलबार, ३० वैशाख २०७७, १० : २०
मङ्गलबार, ३० वैशाख २०७७

सोनम कपुर लकडाउनमा आफ्नो दिल्लीस्थित घरमा बसिरहेकी छिन् । स्मरण रहोस्, लकडाउन हुनु ठिक अघि उनी आफ्ना श्रीमान् आनन्द अहुजासँग लण्डनबाट दिल्ली फर्किएकी थिइन् र आफूलाई घरभित्रै क्वारेन्टाइनमा राखेकी थिइन् । सोनमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो घरभित्रका केही तस्बिर पोस्ट गर्ने गरेकी छिन् ।

सोनमले लगातार आफ्नो घरभित्रका तस्बिर पोस्ट गर्ने गर्छिन् जसमा बेडरुम, स्टडी, किचन, गार्डेन र लिभिङ रुम देखिएका छन् ।

सोनमले यी तस्बिर ‘स्न्यापशट्स अफ क्वारेन्टिन’ भनेर सेयर गर्ने गर्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप