मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबमा कोरोना संक्रमित एक नेपालीको मृत्यु

आइतबार, २८ वैशाख २०७७, २० : ५७
आइतबार, २८ वैशाख २०७७

युएई । साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित एक नेपालीको मृत्यु भएको छ । साउदी अरवको जेद्दा स्थित मदिनामा कार्यरत एक नेपालीको उपचारको क्रममा मृत्यु भएको जेद्दास्थित महावाणिज्य दूतावासले जनाएको छ।

जेद्दा शहरभित्र मात्रै कोरोना भाइरस संक्रमित नेपालीको संख्या ४५ पुगेको छ । जसमध्ये १० जना उपचारपछि निको भएको दूतावासले जनाएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप