शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतद्वारा नेपालको भूमि अतिक्रमण गरेको विरोधमा उत्रिएकाहरु पक्राउ, तस्विरमा हेर्नुहोस्

आइतबार, २८ वैशाख २०७७, १३ : ४०
आइतबार, २८ वैशाख २०७७

नेपालको भूमि अतिक्रमण गर्दै लिपुलेकमा भारतले सडक निर्माण गरेको छ । यतिबेला भारतको कदमको सर्वत्र विरोध भइरहेको छ । माइतीघरदेखि भारतीय दूतावास अगाडि विरोध प्रदर्शनहरु भइरहेका छन् । आइतबार माइतीघर मण्डलामा लिपुलेक फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ । नाराबाजी गर्दै माइतीघर पुगेका करिब १ दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विद्यार्थी नेता हेमराज थापा, अर्जुन सिवाकोटी लगायत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप